कार्यालय संचालन सम्बन्धि सूचना

मिति: २०७८ ०५ ०१
सुचना

हाल हाम्रो देशमा कोरानाको सक्रमण यथावत नै कायम रहेको हुँदा यस परिस्थितीलाई मध्ये नजर गर्दै यस संस्थाको आफ्नो बाह्य कारोबार निम्न अनुसार मात्र हुने ब्यहोरा सम्पूर्ण शेयर सदस्य महानुभावहरुलाई सूचित गरिन्छ । यसबाट पर्न जाने असुविधाको लागि क्षमाप्रार्थी छौं ।

कार्यलय दिन ः १०ः०० बजे देखि ४ः०० बजे सम्म
सार्बजनिक बिदाको दिनः १०ः०० बजे देखि १ः०० बजे सम्म
शनिबारको दिन ः कारोबार बन्द

 

सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.
पुतलीसडक, काठमाण्डौं ।