२० औं वार्षिक साधारण सभा

सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि को २० औं वार्षिक साधारण सभा

हामी प्रतिबद्ध छौं !

२१ औं वर्ष प्रवेशको शुभारम्भमा निष्ठा, निरन्तरता र सम्वृद्धिको प्रतिबद्धताका साथ सम्पूर्ण सदस्य वर्ग तथा शुभ-चिन्तकहरुमा धन्यवाद व्यक्त गर्दछौं |

३६५ दिन कारोबार संचालन

मिति २०६८ साल देखि ३६५ दिन बित्तिय कारोबार शुरु गरिएको छ जुन सेवा सम्भवत सहकारी क्षेत्रमा नै पहिलो रहेको हाम्रो बुझाई छ |

रेमिटान्स सेवा

यस संस्थाले आफ्ना सदस्य महानुभावहरुलाई रेमिटान्स सेवा उपलब्ध गराएको छ |

/

औं वर्ष प्रवेश

हामी प्रतिबद्ध छौं !
२१ औं वर्ष प्रवेशको शुभारम्भमा निष्ठा, निरन्तरता र सम्वृद्धिको प्रतिबद्धताका साथ सम्पूर्ण सदस्य वर्ग तथा शुभ-चिन्तकहरुमा धन्यवाद व्यक्त गर्दछौं |

सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि

हाम्रा सेवाहरु

ग्राहकहरुको आवसेकता अनुसार स्थापनाकाल देखिनै विभिन्न सेवाहरु दिदै आएका छौ जसमा केहि लोकप्रिय सेवाहरु यस प्रकार छन् |
sincere-savings

३६५ दिन कारोबार संचालन

यस संस्थाले सदस्य महानुभावहरुको सुविधाको लागि मिति २०६८/०१/०१ गते देखि ३६५ दिन बित्तिय कारोबार शुरु गरिएको छ जुन सेवा सम्भवत सहकारी क्षेत्रमा नै पहिलो रहेको हाम्रो बुझाई छ । यस सेवाबाट संस्थाका सदस्य महानुभावहरुले नियमित र दैनिक रुपमा छिटो छरितो सेवा प्राप्त गरिरहनु भएको छ ।

remittence

रेमिटान्स सेवा

यस संस्थाले आफ्ना सदस्य महानुभावहरुलाई रेमिटान्स सेवा प्रदान गर्नको लागि Continental Financial Services Pvt Ltd मार्फत Sub-agent भई कार्य गर्दै आइरहेको छ र उक्त रेमिटान्स सेवाबाट सदस्य महानुभावहरु लाभान्वित भइरहेका छन् ।

Nabil Bank

नविल बैक लिमिटेडसँगको सहकार्य

यस संस्थाले आफ्ना सदस्य महानुभावहरुलाई नबिल बैक लिमिटेडसँगको सहकार्यमा नेपाल तथा भारतमा प्रयोग गर्न मिल्ने गरी बिगत लामो समय देखि भिसा तथा मास्टर क्रेडिट कार्ड जारी गर्दै छुट्टै किसिमको सेवा प्रदान गरिरहेको छ र उक्त क्रेडिट कार्ड सेवाबाट धेरै सदस्य महानुभावहरु लाभान्वित भइरहेका छन् ।

समाचार र सूचना

Image

कार्यालय संचालन सम्बन्धि सूचना

Image

माघ १ गते सार्वजनिक विदा सम्बन्धी सुचना

माघ १ गते सार्वजनिक विदा सम्बन्धी सुचना

Image

२० औं वार्षिक साधारण सभाका केहि झलकहरु

सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि को २० औं वार्षिक साधारण सभाका केहि झलकहरु