सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि को २० औं वार्षिक साधारण सभाका केहि झलकहरु
Read Moreयस संस्थाको २०औं वार्षिक साधारण सभा मिति २०७७/०९/२४ गते शुक्रबार संस्थाको कार्यालयमा नै आयोजना हुन गैरहेको हुँदा उक्त दिन नगद काउन्टर अपरान्ह १२ः०० बजे सम्म मात्र खुल्ला हुने व्यहोरा जानकारी गराइन्छ ।
Read More२१ औं वर्ष प्रवेशको शुभारम्भमा निष्ठा, निरन्तरता र सम्वृद्धिको प्रतिबद्धताका साथ सम्पूर्ण सदस्य वर्ग तथा शुभ-चिन्तकहरुमा धन्यवाद व्यक्त गर्दछौं |
Read Moreयस संस्थाको संचालक समितीको मिति २०७७/०८/२४ गते बसेको बैठक नं. १६८ को निर्णय अनुसार संस्थाको २०औं वार्षिक साधारण सभा सहकारी विभागले मिति २०७७/०६/०१ गते...
Read Moreसिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि ले २०७७ को आफ्नै क्यालेन्डर बनाएको छ। सो क्यालेन्डर तपाईहरुले हाम्रो कार्यालय बाट संकलन गर्न सक्नु हुन्छ । हामीले क्यालेन्डर को डिजिटल कापी डाउनलोड को लागि पनि राखेका छौ ।
Read Moreहाल विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण हाम्रो देश नेपालमा पनि अत्याद्दिक मात्रामा वृद्घि भइरहेकोले यस संस्थाबाट प्रदान गर्दै आएको बाह्य कारोबार अर्को सूचना प्रकाशित नभएसम्म निम्न बमोजिम रहने ब्यहोरा सम्वन्धित सबैलाई जानकारी गराउँदछौं ।
Read Moreहाल COVID-19 को संक्रमणको जोखिम बढ्दै गएको हुदाँ यस संस्थाबाट शनिबार र सार्वजनिक बिदाका दिनमा दिदै आएको सेवा अर्को सूचना प्रकाशित नभएसम्मको लागि बन्द गरिएको छ ।
Read More