कार्यालय संचालन सम्बन्धि सूचना
मिति २०७९ साल फागुन १ गते सोमबारका दिन देखि निम्न बमोजिम कार्यालय समय रहने ब्यहोरा सम्वन्धित सबैलाई जानकारी गराउँदछौं ।
बाह्य कारोबार समय ः बिहान १० बजे देखि दिउँसो ४ः३० बजे सम्म ।
आन्तरिक कार्य समय ः बिहान ९.३० बजे देखि साँझ ५ः३० बजे सम्म ।
सार्वजनिक विदाका दिन कारोबार समय ः बिहान १० बजे देखि दिउँसो १ः०० बजे सम्म ।
शनिबार कारोबार समय ः कारोबार बन्द
सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.
पुतलीसडक, काठमाण्डौं ।