दशैं बिदा सम्बन्धी सूचना

सुचना

यो संस्था मिति २०८०/०७/०५ गते आइतबार अष्टमी, मिति २०८०/०७/०६ सोमबार महानवमी, मिति २०८०/०७/०७ गते मंगलबार टिकाको दिन बन्द हुने जानकारी गराईन्छ । यसबाट शेयर सदस्य महानुभावहरुलाई पर्न जाने असुविधाको लागि क्षमाप्रार्थी छौं ।

​धन्यवाद,

सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.
पुतलीसडक, काठमाण्डौं ।