दशैं २०८१ बिदा सम्बन्धी सूचना

यो संस्था मिति २०८१/०६/२४ गते विहिबार अष्टमी, मिति २०८१/०६/२५ शुक्रवार नवमी, मिति २०८१/०६/२६ गते शनिवार टिकाको दिन बन्द हुने जानकारी गराईन्छ । यसबाट शेयर सदस्य महानुभावहरुलाई पर्न जाने असुविधाको लागि क्षमाप्रार्थी छौं ।

धन्यवाद,
सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.
पुतलीसडक, काठमाण्डौं ।