दीपावली २०८२ का अवसरमा कारोबार समय सम्बन्धी सूचना

शुभ दिपावली २०८२ को अवसरमा सार्वजनिक विदाहरु परेकोले निम्न दिनहरुमा निम्न बमोजीम यस संस्थाको कारोबार हुने जानकारी गराईन्छ ।
मिति २०८२/०७/०३ लक्ष्मी पूजा
२०८२/०७/०४ औंशी
२०८२/०७/०५ गोवद्धन पूजा
२०८२/०७/०७ तृतिया
समयः- बिहान १०:०० बजे देखि १:०० बजे सम्म ।
नोटः- मिति २०८२/०७/०६ भाईटिकाको दिन यस संस्थाको कारोबार बन्द हुनेछ ।
धन्यवाद,
सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. पुतलीसडक, काठमाण्डौं ।