नगद काउन्टर खुल्ला गर्ने सम्बन्धमा ।

सूचना

नगद काउन्टर खुल्ला गर्ने सम्बन्धमा ।

यस संस्थाको २०औं वार्षिक साधारण सभा मिति २०७७/०९/२४ गते शुक्रबार संस्थाको कार्यालयमा नै आयोजना हुन गैरहेको हुँदा उक्त दिन नगद काउन्टर अपरान्ह १२ः०० बजे सम्म मात्र खुल्ला हुने व्यहोरा जानकारी गराइन्छ । यसबाट शेयर सदस्य महानुभावहरुलाई पर्न जाने असुविधाको लागि क्षमाप्रार्थी छौं,

धन्यवाद ।

सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.
पुतलीसडक, काठमाण्डौं ।