‘फागुपुर्णिमाका’ दिन सार्वजनिक बिदा

सूचना

मिति २०७९/११/२२ गते सोमबार ‘फागुपुर्णिमाका’ दिन सार्वजनिक बिदा भएकोले उक्त दिन यस संस्था पनि बन्द रहने सम्बन्धित सबैलाई जानकारी गराउँदछौं र मिति २०७९/११/२२ गते मंगलबार देखि यथावत समयमा कार्यालय खुल्ने व्यहोरा पनि जानकारी गराउँदछौं । यसबाट शेयर सदस्य महानुभावहरुलाई पर्न जाने असुविधाको लागि क्षमाप्रार्थी छौं ।

धन्यवाद,
सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.
पुतलीसडक, काठमाण्डौं ।