शनिबार र सार्वजनिक बिदाका दिनमा दिदै आएको सेवा सम्बन्धी सूचना

मितिः– २०७७/०४/१९
हाल COVID-19 को संक्रमणको जोखिम बढ्दै गएको हुदाँ यस संस्थाबाट शनिबार र सार्वजनिक बिदाका दिनमा दिदै आएको सेवा अर्को सूचना प्रकाशित नभएसम्मको लागि बन्द गरिएको छ । यसबाट शेयर सदस्य महानुभावहरुलाई पर्न जाने असुविधाको लागि यस संस्था क्षमाप्रार्थी छौ।

धन्यवाद,
सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.
पुतलीसडक, काठमाण्डौं ।