दशैं सार्वजनिक बिदा सम्बन्धी सूचना

सूचना

यस संस्थाका शेयर सदस्य महानुभावहरूलाई जानकारी गराइन्छ कि:

  • मिति २०८२/०६/१४ गते, मंगलबार (अष्टमी),
  • मिति २०८२/०६/१५ गते, बुधबार (नवमी), र
  • मिति २०८२/०६/१६ गते, बिहीबार (दशमी–टिका)

का दिनहरूमा कार्यालय बन्द रहनेछ ।

यस कारणले पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।

धन्यवाद !
सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.
पुतलीसडक, काठमाडौँ