बाह्य कारोबार सम्बन्धी सूचना
सूचना
मितिः– २०७७/०६/०१
हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण हाम्रो देश नेपालमा पनि अत्याद्दिक मात्रामा वृद्घि भइरहेकोले यस संस्थाबाट प्रदान गर्दै आएको बाह्य कारोबार अर्को सूचना प्रकाशित नभएसम्म निम्न बमोजिम रहने ब्यहोरा सम्वन्धित सबैलाई जानकारी गराउँदछौं । यसबाट शेयर सदस्य महानुभावहरुलाई पर्न जाने असुविधाको लागि क्षमाप्रार्थी छौं ,
धन्यवाद ।
बाह्य कारोबार समय: बिहान १० बजे देखि दिउँसो ४ः०० बजे सम्म ।
सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.
पुतलीसडक, काठमाण्डौं ।